राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी उजुरी दर्ता गर्नुहोस्। तपाईंको पहिचान गोप्य राखिनेछ।
सुरक्षित र गोपनीय
राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले स्थापित विशिष्टीकृत निकाय
विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्येश्यले वि.सं. २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो।
पछि राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायको रुपमा अर्थ मन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान विभागको स्थापना वि.सं. २०५० सालमा भएको हो।
हरिहर भवन, ललितपुर
काठमाडौं, नेपाल
०१-५५२६९५५
०१-५५२६९५६
info@dri.gov.np
complaint@dri.gov.np